दफा २२
प्रत्येक पछिल्लो पक्षको निमित्त पूर्वपक्ष मुख्य ऋणी सरह हुने
अन्यथा करार भएकोमा बाहेक जमानीको रूपमा उत्तरदायी हुने पक्षहरूमध्ये प्रत्येक पछिल्लो पक्षको निमित्त प्रत्येक पूर्वपक्ष मुख्य ऋणी सरह उत्तरदायी हुनेछ ।